एलजीको वासिङ मेसिन धमाधम बिक्री



काठमाडौं । एलजीको वासिङ मेसिन ब्यापक बिक्री भएको छ । एलजीको ८ केजी फन्ट लोड बासिङ मेसिन ब्यापक विक्री भएको कम्पनीले जनाएको छ ।

सिक्स मोशन ड्राइभ प्रविधियुक्त तथा इनभटर डाइरेक्ट ड्राइभ मोटरमा १० बर्षको वारेन्टी भएको कम्पनीले जनाएको छ । साथै, मेसिनमा ३ हजार ४ सय ४० रुपैयाँ बराबरको सुपर कुकर उपहार राखिएको छ ।


पुष्प दुलाल