खुकुरी रमको लेभल ३डेजा भुमा प्रस्तुत




काठमाडौं । खुकुरी रमको लेभल ३ भुमा प्रस्तुत गरिएको छ । असोज ३ गते मिक्सोलोजिस्ट निश्चल गुरुङ लेभल ३ भुमा प्रस्तुत गरेका हुन् ।

दि नेपाल डिस्टिलरीज खुकुरी कक्टेल्सको एक हिस्सा स्वरुप गुरुङले रमका पारखीहरुलाई कक्टेल्सको एक जोशमय र कल्पनाशील संसारको यात्रा गराउनु गराएका थिए । साँगीतिक समुह ज्वाइन्ट फेमिली इन्टरनेशनलको साँगीतिक कार्यक्रमका साथै, रम कक्टेल्सकोे स्वादनका बारेमा जान्ने र अन्य अन्तरक्रियात्मक विविध गतिविधिहरु पनि समावेश गरिएका थिए।


पुष्प दुलाल