मुक्तिनाथ विकास बैंकले बाढी पिडितलाई दियो ५ लाख




काठमाडौं । मुक्तिनाथ विकास बैंकले तराई जिल्लाहरुमा आएको बाढी र डुबानले पुर्याएको क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय जनताहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बाढी पहिरोबाट क्षति पुगेका जिल्लाहरुका जनताहरुलाई राहतका रुपमा भौतिक सहयोग स्वरुप डेभलपमेन्ट बैंकर्स एशोसियस मार्फत उक्त रकम उपलव्ध गराएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु