स्टार लाइफ इन्स्योरेन्समा जागिर खुल्यो




काठमाडौं । स्टार लाइफ इन्स्वरेनसले विभिन्न पदमा जागरि खुलाएको छ । इन्स्योरेन्सले हेड अफ डिपाटमेन्टदेखि एडमिस्ट्रेटिभ स्टार्फका लागि आवेदन माग गरेको हो ।

हेड अफ डिपाटमेन्टका लागि स्नातकोत्तर उत्र्तीण तथा सम्बन्धीत क्षेत्रमा ५ वर्षसम्मको अनुभव भएकोले रोजगारिका लागि आवेदन दिन सक्ने छन् ।

इन्स्योरेन्सले ब्रान्च म्यानेजर तथा मार्केटिङ स्टाफ माग गरेको छ । सम्बन्धीत क्षेत्रको ३ बर्षको अनुभव भएका तथा स्नातकोत्तर उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

कर्पोरेट सेल तथा मार्केटिङमा पनि रोजगारीका लागि आवेदन माग गरिएको छ । एमबिए उत्र्तीण तथा अनुभविलाई प्राथमिकता दिने इन्स्योरेन्सले जनाएको छ ।

इन्स्योरेन्सले एडमिस्ट्रेटिभ स्टाफ माग गरेको छ । एडमिस्ट्रेटिभ स्टाफ हेड अफिस र ब्रान्च अपरेसनका लागि माग गरिएको छ ।

आवेदकहरुले भदौ २० गते भित्र कतबचषिभष्लकगच२नmबष्।िअयm मा आवश्यक कागजात सहित आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल