प्रबिधिको दुनियाँमा यसरी फैलिएको छ एप्पल साम्राज्य (फोटो-फिचर)



टर्कीको स्तानाबुल

काठमाडौं । एप्पल प्रबिधीको दुनियाँमा कुनै नयाँ नाम होइन । इलेक्ट्रोनिक्सको दुनियामा । अझै भनौ मोबाइलको दुनियामा त सधै नयाँ नयाँ प्रोडक्ट र नयाँ फिचर दिएर चर्चामा रहन्छ ।

एप्पलले मोवाइलमात्र बनाउने भने होइन । आइफोन, ल्यापटप, आइप्याड, स्मार्ट घडि जस्ता सामाग्रिहरु बनाउदै आएको छ । मोबाइलका पारखिहरुको पहिलो रोजाइ सायद एप्पलनै नहोला भन्न सकिन्न भलै महगों किन नहोस ।

एप्पलको उत्पादन हुने अमेरिकामा मात्र होइन संसारका ठुला अर्धतन्त्र भएका देशमा उसले प्लान्ट स्थापना गरेको छ । यस्तो छ एप्पलको साम्राज्य ।

अमेरिकाको न्युर्योक

अष्ट्रेलियाको सिड्नी

चीनको संघाई

हंङकङ सपिङ सेन्टर

जर्मनीको बर्लिन

चीनको बेजिङ


क्लिकमान्डु