हिमालयन बैंकले खोल्यो एकै पटक ५ वटा शाखा



काठमाडौं । हिमालयन बैंकले देशका विभिन्न ५ स्थानामा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले साउन २७ गतेदेखि लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा) बाट नयाँ शाखाहरुबाट कारोबार शुरु गरेको जनाएको छ । नयाँ शाखाहरु संचालनमा आएसँगै बैंकको शाखा संख्या ४७ पुगेको छ ।


पुष्प दुलाल