बाइक किन्दै हुनुहुन्छ ? हेर्नुहोस्, सस्तो मूल्यमा पाइने मोडेलका बाइकहरुको सूचि



काठमाडौं । नेपालमा दुईपांग्रे सवारी साधानको प्रयोगकर्ता दिन दिनै बढ्दै गएको छ । पछिल्लो समय सोखभन्दा पनि दुईपांग्रे सवारी सोखभन्दा पनि अत्यावश्यक बन्दै गएको छ ।

भौगोलिक वनावटकै कारणले पनि पछिल्लो समय शहरी इलाकामा मात्रै नभएर पहाडी क्षेत्रमा समेत मोटरसाइकल प्रयोगकर्ता बढ्दै गएका छन् । प्रत्येक वर्ष २ लाख भन्दा बढी दुईपाँग्रे सवारी प्रयोगकर्ता थपिदैैं गएका छन् ।

नेपाल हाल एक दर्जनभन्दा बढी मोटरसाइकलका ब्रान्डहरुको बिक्री हुने गरेको छ । नाडा अटो मोवाइल्स एसोसिएसन अफ नेपालले सार्वजनिक गरेको सूचना अनुसार सस्तो बजेट मोटरसाइकलदेखि सौखिनहरुले चढ्ने महंगा मोटरसाइकल सम्मको बिक्री हुने गरेको छ । नेपालमा चलेका ब्रान्डहरुमा बजाज, यामाह, हिरो, होन्डा, सुजुकी लगायत रहेका छन् ।

बजाज

बजाज प्लाटिना–१०० सीसी –१ लाख ५१ हजार ९ सय
बजाज डिस्कभर–१२५ सीसी–१ लाख ७५ हजार
बजाज डिस्कभर– १२५ सीसी डिस्क–१ लाख ८३ हजार ९ सय
बजाज डिस्कभर– १५० सीसी –१ लाख ९९ हजार ९ सय

यामाह स्कटुर

सोलुटो डिक्स–१२५ सीसी–१ लाख ८८ हजार ९ सय
सोलुटो ड्रम–१२५ सीसी–१ लाख ८३ हजार ९ सय
रे–जेड–११३ सीसी–१ लाख ७७ हजार ९ सय
फ्यासिनो–११३ सीसी –१ लाख ९४ हजार ९ सय
रे–जेड आर–११३ सीसी–१ लाख ८९ हजार ९ सय
रे–जेड डिक्स–११३ सीसी १ लाख ९६ हजार ९ सय

महिन्द्रा

सेन्टेरो एक्सटी –११० सीसी –१ लाख ५३ हजार ९ सय
सेन्टेरो एनएक्सटी–११० सीसी–१ लाख ५७ हजार ९ सय
सेन्टेरो रकस्टार–११० सीसी–१ लाख ५१ हजार ५ सय
सेन्टेरो डिस्क ब्रेक–११० सीसी–१ लाख ६३ हजार ९ सय

महिन्द्रा स्कुटर

रोडियो उँजो–१२५ सीसी–१ लाख ७८ हजार ९ सय
गोस्टो भिएक्स–११० सीसी–१ लाख ७६ हजार ९ सय
गोस्टो भिएक्स–१२५ सीसी–१ लाख ८७ हजार ९ सय

हिरो स्कटुर

ड्यास भिएक्स–१०२ सीसी– १ लाख ६४ हजार
प्लेजर–१०२ सीसी–१ लाख ६४ हजार
डोयट भिएक्स–१११ सीसी–१ लाख ७७ हजार

हिरो बाइक

स्प्लेन्डर बीएस–१०० सीसी–१ लाख ६३ हजार ५ सय
स्प्लेन्डर प्रो–१०० सीसी–१ लाख ६१ हजार ५ सय
स्प्लेन्डर प्रो क्लासिक–१०० सीसी–१ लाख ५७ हजार ५ सय
स्प्लेन्डर स्मार्ट–११० सीसी–१ लाख ७० हजार ५ सय
प्यासन प्रो– १०० सीसी–१ लाख ६५ हजार
प्यासन प्रो टिआर–१०० सीसी–१ लाख ६८ हजार
सुपर स्प्लेन्डर –१२५ सीसी –१ लाख ७५ हजार
सुपर स्प्लेन्डर आइथ्रिएस–१२५ सीसी–१ लाख ८० हजार
सुपर स्प्लेन्डर आइथ्रिएस–१२५ सीसी–१ लाख ८१ हजार
ग्ल्यामर डिआरएस–१२५ सीसी–१ लाख ८३ हजार ५ सय
ग्ल्यामर डिएसएस–१२५ सीसी–१ लाख ८८ हजार ५ सय

होन्डा स्कुटर

डिओ–११० सीसी–१ लाख ८० हजार ९ सय
एभियटर–११० सीसी–१ लाख ८८ हजार ९ सय
एक्टिभा १२५ सीसी–१ लाख ९८ हजार ९ सय

होन्डा मोटरसाइकल

नाभी–११० सीसी–१ लाख ५४ हजार ९ सय
सीबी ड्रिम डिएलएक्स–११० सीसी–१ लाख ६५ हजार ९ सय
सीबी साइन डिआएस–१२५ सीसी–१ लाख ९४ हजार ९ सय
सीबी साइन डिडिएस–१२५ सीसी–१ लाख २ हजार ९ सय

सुजुकी स्कुटर

एक्सिस डिक्स–१ लाख ९९ हजार ९ सय
स्विच– १ लाख ७९ हजार ९ सय
लेट्स–१ लाख ७५ हजार ९ सय
सुजुकी मोटरसाइकल
ह्याटे–१ लाख ६९ हजार ९ सय


पुष्प दुलाल