रेशुङ्गा इन्टरकन्टिनेन्टलले भित्रायो ‘इलाइट इको’ प्रेशर कुकर




काठमाडौं । रेशुङ्गा इन्टरकन्टिनेन्टलले भारतको यूनाइटेड ब्राण्डको ‘इलाइट इको’ प्रेशर कुकर नेपाली बजारमा भित्राएको छ ।

कुकर आकर्षक हुनका साथै मुल्य पनि कम रहेको कम्पनीले दाबी गरेको छ । कुकर आलमोनीयम हिन्डालकोबाट निर्माण गरिएको कम्पनीले जनाएको छ । साथै, यसको ढक्कन पनि रटीन लेस स्टीलबाट निर्मित छ । कुकर हार्ड एनोडाइज भएकोले खान टासिदैन ।


पुष्प दुलाल