११ अर्ब बिगो राखेर चुडामणि तथा महत र ढकाल विरुद्द मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्ब ९६ करोड बिगो राखेर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सहित लुम्बध्वज महत र उमेश ढकाल विरुद्ध मुद्दा दायर गरेको छ

।कर फस्र्योट आयोगबाट राज्य आउनुपर्ने कर उन्मुत्ती दिएको भन्दै अख्तियारले शर्मालाई प्रक्राउ गरेको थियो । आयोगका अध्यक्ष रहेका महत र ढकाल भने फरार रहेका छन् ।

अख्तियारले विहीवारबाट मुद्दा दायर गर्ने तयारी गरेको थियो । आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


क्लिकमान्डु