१९ स्थानीय तहमा एमालेको अग्रता



काठमाडौं । दोस्रो चरणको स्थानीय तहको प्रारम्भिक मतगणनामा नेकपा एमालेले १९ स्थानमा अग्रता लिएको छ ।

अहिलेसम्म ५३ स्थानको मतगणनाको प्रारम्भिक नतिजा सार्वजानिक भएकोमध्ये एमालेले १९ स्थानमा अग्रता लिएको देखिएको हो ।

अहिलेसम्म प्रदेश नं. १ मा ७, प्रदेश नं. ५ मा ६ र प्रदेश नं. ७ मा ६ स्थानमा एमालेले अग्रता लिएको छ ।


पुष्प दुलाल