बुटवल उपमहानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता



काठमाडौं । बुटवल उपमहानगरपालिकामा नेपाली काग्रेसले सुरूवाती अग्रता लिएको छ ।

सार्वजनिक भएको पछिल्लदो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वाले २०३ मत ल्याएर अगाडि छन ।

यस्तै नेकपा एमालेका उम्मेद्वारले १५३ मत पाउँदा माओवादी केन्द्रका उम्मेद्वारले १२८ मत ल्याएर पछ्याइरहेका छन् ।


पुष्प दुलाल