बुटवल उपमहानगरपालिकामा कांग्रेसको सुरुवाती अग्रता

क्लिकमान्डु २०७४ असार १५ गते १०:३४ मा प्रकाशित

काठमाडौं । बुटवल उपमहानगरपालिकामा नेपाली काग्रेसले सुरूवाती अग्रता लिएको छ ।

सार्वजनिक भएको पछिल्लदो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेद्वाले २०३ मत ल्याएर अगाडि छन ।

यस्तै नेकपा एमालेका उम्मेद्वारले १५३ मत पाउँदा माओवादी केन्द्रका उम्मेद्वारले १२८ मत ल्याएर पछ्याइरहेका छन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स