एक्स्प्लोर अर्थमुभर्सले ल्यायो एसडिएलजि ग्रेडर



 

काठमाडौं । एक्स्प्लोर अर्थभुभर्सले नेपाली बजारमा ९१३८ र ९१९० मोडलका २ एसडिएलजि ग्रेडर भित्र्याएको छ ।

९१३८मोडलमा ३ प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् । ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् । यसैगरी, यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु पनि रहेका छन् ।


पुष्प दुलाल