एक करोड कित्ता बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बुधवार एक करोड कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार ग्लोबल आइएमई बैंकको ९८ लाख ६२ हजार ८ सय २८ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै माउन्ट मकालु विकास बैंकको ४१ हजार ६ सय कित्ता बोनस सेयरपनि नेप्सेमा सूचिकृत भएको छ ।


क्लिकमान्डु