तीन संस्थाको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । तीन संस्थाले जारी गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।

ज्योति विकास बैंक,फस्र्ट माइक्रोफाइनान्स र सिदार्थ इन्स्सोरेन्सले जारी गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो ।

ज्योति विकास बैंकले अहिलेको चुक्ता पुँजी १ अर्ब १० करोडमा सतप्रतिशत हकप्रद जारी गरेको छ ।

यस्तै फस्र्ट माइक्रोफाइनान्सले अहिलेको चुक्ता पुँजीमा ५० प्रतिशत १३ लाख २२ हजार ५ सय कित्ता तथा सिदार्थले ५.२:१ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।


क्लिकमान्डु