फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्टको हकप्रद भर्ने समय ३ दिनमात्र बाँकी



काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्नु भएको छैन भने अब तीन दिन बाँकी रहेको छ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आईएमई क्यापीटल रहेको छ । बैंकले २:१को अनुपातमा हकप्रद सेयर बितरण गरिरहेको छ ।


क्लिकमान्डु