ग्लोबल आईएमईसँग मर्जरमा जान रिलायबलले बोलायो साधारण सभा



काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जान अन्तिम स्विकृतीको लागी आगामी असार ९ गते साधारण सभा बोलाएको छ ।

बैंकले ग्लोबलआईएमईसँग एक्विजिसन गर्ने प्रस्ताबलाई मुख्य प्राथमिकता दिदै साधारण सभा बोलाएको हो ।

सधारण सभाले स्विकृती दिएपछि यि दुई संस्था गाभ्ने गाभिने प्रक्रिया पुरा हुने छ ।

साधारण सभाका मुख्य एजेण्डा मर्जर स्विकृती, डीडीए रिपोर्टले तय गरेको स्वप रेसियो मुल्य अनुमोदनगर्ने लगायतका रहेका छन् ।


क्लिकमान्डु