सिद्धार्थ बैंकको हकप्रद आजबाट



काठमाडौं । सिद्धार्थ बैंकले १०ः३ अनुपातमा दिनलागेको हकप्रद सेयर आजबाट बिक्री खुल्ला भएको छ ।

बैंकले १ करोड ५७ लाख ५२ हजार ५ सय ८७ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्न लागेको हो ।

लक्ष्मी क्यापीटल बिक्री प्रबन्धक रहेको उक्त बैंकको सेयर सेयरधनीले असार २८ गते भित्र भरिसक्नु पर्ने छ ।


क्लिकमान्डु