देबः विकासको सेयर लिलामी आइतबारबाट



काठमाडौं । देबः विकास बैंकको संस्थापक सेयर लिलामी आइतवारदेखी सुरु हुने भएको छ ।

संस्थापक सेयरधनीहरुले नहालेको ३ लाख ५६ हजार २ सय ९७ कित्ता सेयर बिक्रीको लागी लिलामी गर्न लागिएको हो ।

न्युनतम १०० रुपैयाँबाट बोलकवल लगाउन पाइने छ । त्यसकोलागी एनआइबीएल क्यापीटल मार्केटबाट फाराम लिएर असार १ गतेसम्म आबेदन दिन सकिने छ ।


क्लिकमान्डु