सानिमा बैंकमा खुल्यो जागिर




काठमाडौं । सानिमा बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले विभिन्न पदमा केहि संख्यामा आवेदन माग गरेको हो ।

बैंकले हेड–ग्यारेन्टी विजनेस, इनफरमेसन टेक्नोलोजी–म्यानेजर÷अफिसर÷असिस्टेन्ट, रिलेसन सिप म्यानेजर–डिपोजिट म्यानेजर, रिलेसन सिप म्यानेजर–कर्पोरेट क्रेडिट÷रिटेल लिडिङ÷एसएमइ, क्रेडिट एनालिस्ट, अफिसर–ई बैंकिङ, अफिसर–जेनरल सर्भिस, रिलेसनसिप म्यानेजर– ग्यारेन्टी बिजनेस, अफिसर–स्विफ्ट, अपरेसन इनर्चाजका लागि आवदेन माग गरेको छ ।

बैंकको वेव साइट career.samimabank.com बाट असार २ गतेसम्म आवेदन दिन सक्ने छन् ।


पुष्प दुलाल