शुक्रावारबाट भार्गवको सेयर लिलामी



काठमाडौं । भार्गव विकास बैंकको ८५ हजार २ सय ३१ कित्ता सेयर शुक्रवारबाट लिलामी बिक्री खुल्ला हुने भएको छ ।

संस्थापक समुहको ३२ हजार ४ सय ६६ कित्ता र सर्वसाधारण समुहको ५२ हजार ७ सय ६५ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

यसकोलागी एनएमबी क्यापीटलबाट आवेदन फाराम किनेर लिलामी भर्न सकिने छ ।


क्लिकमान्डु