एलजीको टिभीमा २ वर्षको वारेन्टी



काठमाडौं । एलजी ब्राण्डले नर्मल र स्मार्ट टिभीको खरिदमा २ वर्षको वारेन्टी दिने भएको छ । एलजीले आइसिसि च्याम्पियन ट्रफी २०१७ को अवसरमा २४ इन्ज वा सोभन्दा माथिका टिभी खरिदमा २ वर्षको वारेन्टी दिने भएको हो ।

यो योजना सिमित अवधिका लागि लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।


पुष्प दुलाल