तिनाउ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । तिनाउ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो ।

निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका अनुसार बैंकले ११ लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । ३४ करोडको साविकको चुक्ता पुँजीमा बैंकले ३० प्रतिशत हकप्रद सेयर दिएको हो ।

सिदार्थ क्यापिटलका अनुसार हकप्रद सेयर आज कार्यालय समय भित्र भर्नुपर्छ । हकप्रद सेयर तिनाउका र सिदार्थका शाखा कार्यालय र सिदार्थ क्यापिटलबाट भर्न सकिन्छ ।


क्लिकमान्डु