मिर्मिरेका डेढ लाख कित्ता हकप्रद असार ५ देखि



काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकल डेढ लाख कित्ता हकप्रद सेयर निकाष्सन गर्ने भएको छ ।

जेठ १६ सम्म सेयर किनेका सेयरधनीले मिर्मिरेमा ५० प्रतिशत हकप्रद सेयर भर्न पाउने छन् । निकाष्सन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार हकप्रद सेयर साउनको ८ गतेसम्म भर्न सकिन्छ ।

हकप्रद सेयर प्रभु क्यापिटल तथा मिर्मिरेका शाखा कार्यालयबाट भर्न सकिन्छ ।


क्लिकमान्डु