भियतनामको काठमाडौं कन्सुल अफिसबाट व्यापारीक सूचना तथा भिषा प्रोसेसिङ सेवा सुरु



काठमाडौं । लाजिम्पाटको रानी देवी मार्गमा अवस्थित नेपालका लागि भियतनामको कन्सुल अफिसले व्यापारिक एवं, वाणिज्य तथा पर्यटन सम्बन्धी सूचनाहरु प्रदान गर्न शुरु गरेको छ ।

यसका साथै कन्सुल अफिसले भियतनाम जान इच्छुक नेपालीहरुलाई भिषा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको भियतनामका लागि काठमाडौं कन्सुल अफिसले जनाएको छ ।


क्लिकमान्डु