रोर्बट पुलिस ड्युटीमा




काठमाडौं । दुबई पुलिसले पहिलो पटक रोबट पुलिसलाई ड्युटीमा राखेको छ । हालका लागि रोबट पुलिसलाई पर्यटन स्थल र सपिङमा कम्प्लेक्समो सुरक्षार्थ खटाइएको हो ।

मानिसहरुको रोबटका माध्यमबाट सुचनाको जानकारी दिन सक्नेछन् । रोर्बटको प्रयोग जरिवना र्तिन र यसको छातीमा लागेको टचस्क्रिनबाट सुचना हासिल गर्न सकिने छ ।

पुलिस रोर्बटले डाटा संकलन गर्छ । रोर्बटले संकलन गरेको डाटा यातायात र ट्राफिक विभागमा सुचित गरिने छ ।

दुवई प्रशासनका अनुसार सन् २०३० सम्ममा प्रहरीमा २५ प्रतिशत रोर्बट समावेश गरिने छ । रोर्बट पुलिसले मानिसको स्थान नलिने बताइएको छ ।

‘हामीले मेसिनको सहयोगमा मानव पुलिसलाई हटाउन खोजेको हैन्, तर, जुन गतिमा दुबईमा जनसंख्या वृद्धि भईरहेको छ, त्यसैले हामीले रोर्बट पुलिसलाई सहि स्थानमा राखेर सहरलाई सूरक्षित बनाउन सक्ने छौं,’ दुबई पुलिसको स्मार्ट सर्भिस विभागका महानिर्देशक ब्रिगेडियर खालिद अल रजूकीले भने ।


पुष्प दुलाल