काठमाडौं माहानगरपालिका– प्रारम्भिक नतिजामा काँग्रेस एमाले बराबर



काठमाडौं । बहुप्रतिक्षित काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । सुरुको ४१ मतमा काँग्रेस र एमाले बराबर १४, विवेकशित १०, साझा पाटीले १ ल्याएका छन् ।

काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्य र  नेपाली काँग्रेसका राजुराज जोशी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विवेकशिल र साझा पार्टीका उम्मेदवारले पाउने भोटले पनि महानगरपालिकाको प्रमुख छनोटमा प्रभाव पार्ने देखिन्छ ।


पुष्प दुलाल