पालुङटारमा नयाँ शक्तिको वडा अध्यक्ष सहित प्यानल विजयी



गोरखा । गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर १ मा नयाँ शक्तिका वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ । पालुङटार वडा नम्बर १ मा कृष्ण परियार सहित नयाँ शक्तिको प्यानल विजयी भएको हो ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको गोरखा पालुङटारका स्थानीय बासी हुन् ।


पुष्प दुलाल