नयाँ शक्तिका बाबुराम भट्टराईले  मतदान गरे




गोरखा । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गोरखामा मत दिएका छन् ।

गोरखा पालुंगटार नपा १ अन्नपूर्ण माविमा भट्टराईले मतदान गरेका हुन् । मत दिएपछि भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘स्थानीय सरकारको पहिलो ऐतिहासिक निर्वाचनमा मतदान गरियो है सबैको जय होस् समृद्ध नेपाल निर्माणको आधार बनोस्।’


क्लिकमान्डु