नारायणमान बिजुक्छेद्धारा मतदान




भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् ।

मतदान गरेर बहिरिदै उनले नयाँ पुस्ताले पहिलो पटक आफ्नो स्थानीय प्रतिनिधी छनोट गर्ने भएकाले उत्साहित भएर मतदानमा भाग लिने विस्वास व्यक्त गरे ।


क्लिकमान्डु