भिबोर बैंकमा जागिर खुल्यो



काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैकंले च्याटर अकाउन्टेन्ट , ब्रान्च म्यानेजर र सिनियर असिस्टेनका लागि आबेदन माग गरेको हो ।

च्याटर अकाउन्टेन्टका लागि सम्बन्धित विषयमा उत्तिर्ण र १ वर्षको अनुभव आवश्यक छ । ब्रान्च म्याजरका लागि ४ वर्षको अनुभब र स्नात्तक उत्तिर्णले आबेदन दिन सक्नेछन् । साथै सिनिएर असिस्टेनका लागि वित्तिय संस्थामा २ वर्षको अनुभव र स्नात्तक उत्तिर्णले आवेदन दिन सक्नेछन् ।

आबदेकले आबश्यक कागजात सहित बैंकको मानव ससाङ्गक विभाग डिल्लिबजार , काठमाडौं वा बैंकको मेल vacancy@vivor societybank.com मा जेठ १२ भित्रमा आबेदन बुझाउनु पर्नेछ ।


पुष्प दुलाल