मध्य भोटेकोशीले २ अर्ब ९४ अर्बको साधारण सेयर जारी गर्ने



काठमाडौं । मध्य भोटेकोशी जलबिद्युत आयोजनाले २ अर्ब ९४ करोड रुपैंयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटल, सिभिल क्यापिटल, एस क्यापिटल, सिबिआईएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले उनीहरुका लागि क्रमशः १०० रुपैंयाँ प्रति कित्ताको दरले १ करोड १७ लाख , २१ लाख र ६ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्%E_password=


क्लिकमान्डु