लक्ष्मी लघुवित्तद्वारा २ लाख २० हजार बीमा रकम हस्तान्तरण



जोगमाई । लक्ष्मी लघुवित्तले बीमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तले जोगमाई गाउँपालीका अन्र्तगतको नयाँवजारका मृतक विनोद मोदीको श्रीमती रेखा मोदीलाई बीमा स्वरुप २ लाख २० हजार रुपैयाँ प्रदान गरेको हो ।

बीमा रकम संस्थाका प्रमुख सतिसकुमार चौधरीले एक कार्यक्रम बीच मङगलवार हस्तान्तरण गरेका हुन् । सस्थाको पुरुष समूह जेएलजीका सदस्य विनोद मोदीले व्यावसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भएकोे उतm बीमा रकम दिएको प्रमुख चौधरीले जानकारी दिए ।

ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको विमा समेत गरीने हुदा संस्था र ऋणी कुनै पनी दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले बताए ।


पुष्प दुलाल