सानिमाले बढायो बचत खातामा एकैपटक ३ प्रतिशत ब्याज



काठमाडौं । सानिमा बैकले एकैपटक बचत खातमा ३ प्रतिशत ब्याजदर बढाएको छ ।

ब्याजदर बढाएपछि बचतकर्ताले अब सानिमामा ८ प्रतिशत ब्याजदर प्राप्त गर्ने छन् ।

बैंकले जारी गरेको विज्ञप्ती अनुसार यो व्यवस्था बैशाख १० देखि लागु हुने छ ।


क्लिकमान्डु