बरिष्ठ उपाध्यक्षको मतगणना सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदको मतगणना सुरु भएको छ ।

मतपरिणाम केही समयभित्रमा आउने छ ।

घोषणा भएको जिल्ला नगर उपाध्यक्ष बाहेक अधिकांश सबै पदमा  सबै पदमा शेखर गोल्छा समुह विजयी भएको छ । बरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छा प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु