जिल्ला नगर उपाध्यक्षमामा प्रधान प्यानलका प्रमोद श्रेष्ठ विजयी



काठमाडौं । उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर क्षेत्रको उपाध्यक्षमा किशोर प्रधान समुहका प्रमोद श्रेष्ठ विजयी भएका छन् ।

उनले गोल्छा समुहका दिनेश श्रेष्ठलाई पराजित गरे । प्रमोदले ५५  मत पाए भने दिनले ४८ मत पाएका छन् ।


क्लिकमान्डु