कस्तो घर किन्ने ?




काठमाडौं । राजधानीमा घरजग्गा मेला सुरु भएको छ । मेलामा विभिन्न किसिमका घरहरुको नमुना राखिएको छ । मेलामा अवलोकन गर्न जानेहरुले सिधै घरको बुकिङ गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।




पुष्प दुलाल