ग्यालेक्सी एस-३ ट्यावलेट आइतबार सार्वजनिक हुँदै, चौडाई ५.६ मिलिमिटर




काठमाडौं । सामसुङ कम्पनीले सामसङ ग्यालेक्सी एस-३ सार्वजनिक गर्ने भएको छ । आइतबार साँझ स्पेनी शहर बार्सिलोनामा हुने मोबाइल वल्र्ड कांग्रेसमा सामसङले ट्वलेट सार्वजनिक गर्ने भएको हो ।

सार्वजनिक हुनुपूर्व सामसुङ ग्यालेकसी एस-३ को मुल्य बाहिरिएको छ । खबरअनुसर एस–३ को मुल्य ५८० अमेरिकी डलर लगभग ६२ हजार रुपैयाँ पर्न जान्छ ।

पातलो ट्वलेट

ट्वलेटको चौडाइ ५.६ मिलिमिटर छ । १२ मेगाफिक्सल रियर क्यामरा र ५ मेगाफिक्सल फ्रन्ट क्यामरा छ । ३२ जिबी इन्टरनल मेमोरीमा भएको ट्वलेटमा फोर जी सेवा उपलब्ध छ । स्न्याप ड्रोगन कलकोम प्रोसेसरका साथ ४ जिबी र्याममा उपलब्ध छ ।


पुष्प दुलाल