मेगा बैंकको नाफा ३७ करोड




काठमाडौं। मेगा बैंकले पुस मसान्तसम्ममा ३७ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकले ब्याज आम्दानी मार्फत ७७ करोड कमाएको छ भने अघिल्लो वर्ष नउठेको ५ करोड उठाएको छ ।

४ अर्ब पुँजी भएको बैंकले ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३४ अर्ब रुपैयाँ गरेको छ ।

रिर्टन अन इक्वीटी (आरओई) १७.८१ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप अनुपात ७९.८१ प्रतिशत छ ।


क्लिकमान्डु