मेलम्ची खानेपानीका नाममा यसरी भतकाइँदै छ काठमाडौं (फोटोफिचर)



काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली विस्तारका नाममा उपत्यकाका सडकहरु धमाधम भत्काइँदै छ । ०५६ सालदेखि मेलम्चीको पानी काठमाडौं आउने भनेपनि अहिलेसम्म पानी भने आउन सकेको छैन । आगामी दशैंसम्ममा काठमाडौंसीका धारामा मेलम्चीको पानी झर्ने आयोजनाको दाबी छ ।

 


पुष्प दुलाल