डिसहोम जडानमा अफर



dish-home

काठमाडौं । डिटीएच सेवाप्रदायक डिसहोमले आउँदै गरेका चाडबाडलाई लक्षित गरेर अफर ल्याएको छ । डिसहोमले नयाँ ग्राहकलाई लक्षित गरी जडान खर्चमा आधा छुटको अफर सार्वजनिक गरेको छ ।
अफर अनुसार नयाँ ग्राहकले ५ हजार ९ सय ९९ पर्ने हाइब्रिड एचडी कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जोड्न सक्ने छन् ।
डाइरेक्ट टु होम भनिने डिटिएच प्रविधिमा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायक नेपालमा डिस होम मात्रै छ ।


क्लिकमान्डु