केपी ओलीको बिरोधपछि मतपत्रको रंग फेर्ने तयारी

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग परिवर्तन गर्ने तयारी गरेको छ। नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको बिरोधपछि आयोगले मतपत्रको

अनलाइनबाटै बीमा पोलिसी किन्न सकिने ई-बीमा डटकम, एजेन्ट र बीमितलाई झन् सजिलो

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पले लाखौं मानिस बस्ने घरको जग हल्लाइदियो ।भूकम्पकै कारण हजारौंले ज्यान गुमाए । भूकम्पले दिएको घाउको असर महिनौं । र, वर्षौसम्म रह्यो । भूकम्पले

बिराटनगरमा ‘क्विकर फुड’को क्विक सेवा, नेटवर्कमा ४५ रेष्टुराँ, वार्षिक साढे २ करोडको कारोबार

बिराटनगर । फागुन १७ गते शिवरात्रीको सार्वजनिक विदा भए पनि बिराटनगरका ३१ वर्षे सरोज लम्सालको व्यस्तता भने निकै बढेको थियो । विदा र सप्तान्तका दिनमा खानाको अर्डर अझ धेरै आउँछन्

दुहवीका २२ वर्षे अमन चौधरीले शुरु गरेको ‘प्राउड पोशाक डट कम’, ‘कल्चरल ड्रेस’को हब बनाउने लक्ष्य

सुनसरी । एउटा सानो कोठामा अमन चौधरीले कम्प्युटरमा कोडिङको काम गर्दै थिए । छेवैमा उनी आफैले बनाएका लाइटिङ सिस्टम थिए । जसका बजार मूल्य १० हजार पर्ने रहेछ । ‘त्यो

विराटनगरले यसरी जन्माउँदै छ स्टार्टअपहरु, नौलो आइडिया भएका युवामा उत्साह

विराटनगर । एक वर्षअघि उद्योग संगठन मोरङको अध्यक्षमा निर्वाचन हुँदै गर्दा सुयस प्याकुरेलले केही नयाँ काम गर्ने बारे सोचिरहेका थिए । उनको चाहना थियो, उद्योग व्यावसाय एक परिवार वा एक

२५ करोड लगानीमा च्याउ उत्पादन गर्दै न्यौपाने, ६० जनालाई रोजगारी, दैनिक २५ सय केजी उत्पादन

काठमाडौ । पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि पाल्पाका दीपक न्यौपानेलाई त्यसप्रति भने रुचि थिएन । मोह थिएन । उनी बुबाको राजनीतिभन्दा बढी आमाले गर्ने कृषिबाट प्रेरित थिए । र, नेपालमै

दिदी-बहिनीले बनाए ‘बिहे नेपाल’ एप, भिआइपी क्लवको शुल्क ४९ हजार

काठमाडौं । तपाईंलाई कसैले हातमा रहेको मोबाइलबाट के-के काम गर्नुहुन्छ भनेर सोध्यो तपाईंको उत्तर के होला ? फोन सम्पर्क, म्यासेज आदानप्रदान, सोसल मिडिया, न्यूज वा अन्य यस्तै यस्तै । तर,

नेपालमा स्टार्टअप: छैन सरकारी नीति, आफ्नै बलबुताले फैलिँदैछन् सिर्जनशील व्यवसायहरु

काठमाडौं । तीन वर्षअघि भक्तपुर, चागुनारायणका रमेश तिमल्सिनासहित तीन जना साथीले ‘स्किल सेवा’ शुरु गरे । यो एक सानो लगानीमा शुरु भएको स्टार्टअप हो । जसले घरको ‘इन्स्पेक्सन’ र मर्मतको

कारखानाले विकास गर्दैछ विद्यार्थीका लागि विज्ञान र प्रविधिको सोच, आफ्ना सामग्री विदेश पठाउने तयारी

काठमाडौं । विद्यालयमा विज्ञान पढ्दै गर्दा रमाइलो लाग्ने एउटा टपिक हो, चुम्बकीय तत्व । चुम्बकसँग हामी धेरै खेल्यौं । खल्तीमा राखेर धेरै हिड्यौं पनि । तर, चुम्बकीय तत्व पढिरहँदा यसको

अंग्रेजी सिकाउने १३ बिलियन डलरको स्टार्टअप कम्पनी, लगानीकर्ता अर्बपति भए

एजेन्सी । तपाईंंले आफ्नो भाषा कत्तिको शुद्ध लेख्नुहुन्छ वा बोल्नुहुन्छ ? आम मानिसलाई यो सोध्दा धेरैले भन्छन्- सबै त सकिदैन वा जानिदैन पनि । किनकी, भाषामा शुद्धता हुनुपर्छ भन्ने कुरा