४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक
काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे