हावा भर्ने क्रममा ट्यांकरको टारय पड्किँदा एक जनाको

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ‍मा ट्यांकरको टारय पड्किँदा एक जनाको मृत्यु भएक छ । टायर रिपियर पसलमा टायर पड्किँदा ६ जना घाइते भएका छन् । मधेश प्रदेश ०३-००२ ख

साल्ट ट्रेडिङ धनुषाले एक वर्षमा बेच्यो १८ करोड ६२ लाखको नुन

जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी

नेपालको कृषि मन्त्री र मेक्सिको कृषि मन्त्रीबीच भेटवार्ता

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र मेक्सिको कृषि मन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ। मकै र गहुँमा आधारित बाली प्र्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्न

रवि लामिछानेलाई भैरहवा ल्याइने भएपछि रुपन्देहीको सुरक्षा व्यवस्था कडा

बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछानेलाई भैरहवा ल्याउनका लागि लागि कास्की

‘एकै दिनमा युद्ध रोक्ने’ घोषणा गरेका ट्रम्पले कहिले गराउलान् रुस-युक्रेन शान्ति वार्ता ?

उत्तर कोरियाका शासक किमसँग पहिलो पटक हात मिलाएका ट्रम्पले अफगानिस्तानबाट पनि अमेरिकी सेना फिर्ता गरेका थिए । यसपटकको चुनावअघि बारम्बार भनिरहेका थिए, ‘युक्रेन युद्ध एक दिनमै रोक्नसक्छु’ । तर उनले

कालिमाटी तरकारी बजारमा आज : ब्रोकाउली प्रतिकिलो १४०, अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ । यस्तै लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेडा ११०, रातो आलु ७७.६७, सेतो आलु ६२.६७,

रविलाई बुटवल लैजान विमानस्थल लगियो, मौसम प्रतिकुल हुँदा भएन उडान

पोखरा। सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी गरिएको छ । लामिछानेलाई भैरहवा लैजानका लागि कास्की प्रहरीले उनलाई पोखरा विमानस्थल पुर्‍याएको

आजदेखि भैरहवा विमानस्थलमा दैनिक उडान गर्दै कतार एयरलाइन्स

काठमाडौं । कतार एयरवेजले आजबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार कतार एयरलाइन्सले मंगलबार(आज) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय

तुलसी र दामोदरको विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर