‘उद्यमशीलता प्रवर्द्धनमा सबै किसिमका नीतिगत सहजीकरण गर्न सरकार

ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलता प्रवर्द्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर रहेको बताएका छन् । ‘सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेस’ र स्वशासन अध्ययन प्रतिष्ठानले

ट्रम्पद्वारा पुटिनसँग टेलिफोन कुराकानी, युक्रेनमा तनाव नबढाउन आग्रह

वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेका छन् । द वासिङ्टन पोस्टले डेमोक्रेटिक प्रतिद्वन्द्वी कमला ह्यारिसमाथिको आश्चर्यजनक चुनावी विजयको

उद्योगबाट बक्यौता उठाउने र उद्योगमा बिजुली जोड्नेसहितका यी हुन् मन्त्रिपरिषद्का ८ निर्णय

काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट बिजुली उपभोग गर्ने ग्राहकले खपत गरेको बिजुलीको वक्यौता रकम टिओडी मिटरका आधारमा १५४ दिनभित्र असुल गर्नेसहितका ८ निर्णय गरेको छ । आइतबार

१ लाख २० हजार पर्ने ल्यापटपको मूल्य दराजमा १९ सय ६ रुपैयाँ राखिएपछि…

काठमाडौं । अंग्रेजी महिना नोभेम्बरको ११ तारिखबाट नेपालको इकमर्श प्लेटपर्म दराजले आफ्नो सबैभन्दा ठूलो छुटसहितको ‘सेल’ चलाइरहेको छ । विभिन्न सामानहरु अन्य बेलामा पर्ने मूल्यभन्दा छुट तथा विभिन्न प्रोमोकोडमार्फत थप

सिगेरु इसिबा पुन: जापानको प्रधानमन्त्री

एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेता सिगेरु इसिबा दस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । विपक्षी नेत योसिहीको नोडालाई पराजित गर्दै संसद्‍मा उनले बहुमत पाएका

भैरहवामा धमाधम अन्तर्राष्ट्रिय उडान: कतार एयरवेजले मंगलबारदेखि गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

काठमाडौं । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मंगलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।

किन घट्दैछ राउटेको सङ्ख्या ?

सुर्खेत । आफ्नो समुदायको सङ्ख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । ‘हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको सङ्ख्यामा थियौँ, मुखिया शाहीले भने, ‘हामी मान्छे त गन्दैनौँ,

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको

अख्तियार ऐनलाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने तयारी

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले

अमेरिकी सेना दलबलसहित नेपाल आएको हो ?

काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा सत्यता नरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा