श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा

काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले यात्रा एनओसी सम्बन्धी संशोधित

पूर्वमन्त्री अधिकारी पक्राउको विषयमा संसद सचिवालयले टाँस्यो सूचना

विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेको छ । मन्त्रिपरिषद्को स्वीकृतिबिना अनधिकृत व्यक्तिलाई जापान लगेको प्रकरणमा मुछिएका अधिकारीलाई प्रहरीले हिजो विराटनगरमा

बक्यौता एकमुष्ट तिर्न इन्टरनेट कम्पनीलाई प्राधिकरणको ताकेता, किस्ताबन्दी सुविधासहित हिसाब माग्दै सेवाप्रदायक

काठमाडौं । इन्टरनेट सेवाप्रदाययकलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष वापतको बक्यौता रकम एकमुष्ट भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले ताकेता गरेको छ । २०८१ वैशाख ३० मा

एमालेलाई जग्गादान दिएको विरुद्धको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले सत्ताको नेतृत्व गरिएको दल नेकपा एमालेलाई पार्टी कार्यालयका लागि जग्गा दान गरेकोविरूद्ध सर्वोच्चमा दायर रिट हेर्न नमिल्नेमा राखिएको छ। रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू

ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ: माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नैं कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता

महिला शक्ति सहकारीः स्वार्थ बाझिने निर्णयमा अध्यक्षको हस्ताक्षर, आफैं मूल्यांकन गरेर धमाधम सवारीमा कर्जा

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले बल्खुमा रहेको महिला शक्ति बचत तथा ऋण सहकारी संस्थालाई २०८१ वैशाख १३ गते अनुगमन गर्‍यो । अनुगमनका क्रममा महानगरले संस्थाका दर्जन बढी कमजोरी औंल्याएको

एडुभर्स २०२४ देशका ९ वटा सहरमा आयोजना हुने

काठमाडौ‌ । नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ‘एडुभर्स २०२४’ शैक्षिक मेला आयोजना गर्ने भएको छ । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि आयोजना गरिने मेला नोभेम्बर ११ देखि

नेपाल घुम्न आउने चीनलगायत देशका पर्यटकले नगद बोक्नु नपर्ने, अलिपेबाट क्यूआर स्क्यान गर्न मिल्ने

काठमाडौं । चीन लगायत देशबाट नेपाल घुम्न आउने पर्यटकले नेपाल पेको क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने भएको छ । एभरेस्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका

२५ दिनदेखि पोखरामा थुनामा रहेका रविलाई किन लैजान आँटियो बुटवल ?

बुटवल । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी गरिएको छ । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको

वित्तीय खर्च घट्दा साहस ऊर्जाको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड