कार्यबोझ बढेको भन्दै ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड
काठमाडौं । सरकारले ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड परिवर्तन गर्ने तयारी गरेको छ । ठूला र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यबोझ बढेको भन्दै आन्तरिक राजस्व विभागले करदाताको थ्रेसहोल्ड परिवर्तन गर्न अर्थ