सेयर बजारमा चलखेल गर्नेले ममाथि आरोप लगाए: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा चलखेल गर्नेले आफूमाथि अनावश्यक आरोप लगाएको बताएका छन् । मंगलबार त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले सेयर

उद्योगमा लिएको नीति ठीक भएपनि देउवा सरकारका कतिपय कार्यक्रम ओली प्रवृत्तिकै छन्ः रामेश्वर खनाल

संविधानमा जेठ १५ बजेट ल्याउने व्यवस्था भएपनि सरकारको खर्च प्रणालीमा सुधार आएको छैन । चालु आर्थिक वर्षका लागि दुईवटा बजेट ल्याइयो । यद्यपि बजेट पास नभएका कारण सरकार अहिले खर्च

इसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फरमार्फत् रेमिट्यान्स् पठाउने व्यक्तिमध्येबाट

कोरोना बीमाः सरकारका कारण बदनाम भए कम्पनी, बीमितले पाएनन् ११ अर्ब

काठमाडौं । सामाजिक उत्तरदायित्व भन्दै बीमा समितिका तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागार्ईंले अघिल्लो आर्थिक वर्ष २०७७ बैशाखमा कोरोना बीमालेख जारी गरे । बीमाको सिद्दान्तमै महामारीको बीमा नहुने उल्लेख हुँदाहुँदै पनि चापागार्ईंले

उचारचढावपछि १३.८३ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार भारी अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार दिनभरी नै उतारचढाव रह्यो । कारोबार शुरु भएको पहिलो घण्टामा भारी गिरावट देखिएपछि नेप्से परिसूचक २६१५ अंकसम्म झरेको थियो ।

डेडिकेटेड र ट्रंकलाइन महशुल विवादः प्राधिकरणका कर्मचारीमाथि किन भएन छानबिन ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको उद्योगी तथा व्यवसायीलाई डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादमा कर्मचारीको पनि उत्तिकै संलग्नता रहेको पाइएको छ । नियमित रुपमा डाउनलोड गरेर विश्लेषण गर्नुपर्ने टीओडी मिटरको डाटामा

युरोपमा रक्सीको कर दोब्बर हुँदै

एजेन्सी । विश्व स्वास्थ्य संगठनले युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारणलाइन निर्माणमा अवरोधै अवरोध

काठमाडौं । , मुलुकभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । ८ वर्ष अघिबाट

यती एयरलाइन्सले पूरा गर्यो २३ वर्ष, एटीआर युगमा प्रवेशको घोषणा

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो हवाई सञ्जाल भएको वायुसेवा कम्पनी यती एयरलाइन्स आजबाट २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ सेप्टेम्बर २१

पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रोजनको परीक्षण सफल

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने एलपीको ग्यासको आयात बिस्तापन गर्नका लागि हाइड्रोजनको उत्पादन र प्रयोग बढाउने सम्बन्धमा काम अघि बढाइएको छ । नेपाल आयल निगम