राजस्व बढाउन असफल भएको खतिवडाको नीति ब्यूताउँदै अर्थमन्त्री
काठमाडौं । दुईतिहाईको कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले पदबहालीपछि राजस्वको मुहान सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्यलाई लागू गर्ने नीति लिए । अर्थमन्त्री खतिवडाले भन्सारमा लागू गरेको सन्दर्भ