चीनले बनायो तीव्र गतिमा गुड्ने ट्रेन, अधिकतम गति
एजेन्सी । चीनले संसारको सबैभन्दा तीव्रगतिको ‘म्याग्लेभ’ ट्रेन सञ्चालनमा ल्याएको छ । म्याग्लेभ बुलेट ट्रेन ६०० किलोमिटर प्रतिघण्टाको अधिकतम गतिमा गुड्न सक्छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नयाँ