कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल



काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताललाई जिम्मेवारी दिएको छ ।

हाल कोषको सहप्रशासक रहेका धिताललाई निमित्तको जिम्मेवारी दिइएको हो ।

सरकारले केही दिनअघि मात्र कोषको प्रमुख प्रशासकबाट तुलसी गौतमलाई हटाएको थियो ।


क्लिकमान्डु